१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन विक्की अग्रवाल र श्रद्धाले गरे बिहे



फोटो: सुमन कार्कीको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्।

गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका विक्की र श्रद्धाले आज परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

आज आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ भने बेलुका रिसेप्सन पार्टी राखिएको छ।

विक्की कमेडी च्याम्पियन सिजन २ को फर्स्ट रनरअप हुन् भने श्रद्धाले ‘प्रेमगीत २’ मा अभिनय गरेकी थिईन् । विक्की र श्रद्धाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका छन्।

 




भर्खरै