© 2023
काठमाडौं । दक्षिण एशियाली मुलुकहरुमा महिला र महिला श्रमिककको पक्षमा कानूनहरु बलिया बने पनि कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ । महिला श्रमिकहरु अहिले पनि न्युनतम र असमान ज्यालाको भेदभावमा छन् । यो भन्दा डरलाग्दो पक्ष वैदेशिक रोजगारीमा गएका र फर्किएका महिलाको सहज सामाजिकिकरण हुन नसक्दा उनीहरु सामाजिक, मानसिक र