२५ श्रावण २०८३, सोमबार
,
Latest
विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभु साहको प्रश्न: अरुलाई कानून सिकाउने वकिललाई कानून लाग्छ कि…

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले अरुलाई कानून सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ? भनी प्रश्न गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर उहाँले आज देशमा वकिलहरुले मनपरी फिस लिइरहेको भन्दै उनीहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।