७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ल्हारक्याल लामाको नियुक्तिबाट पार्टी रुपान्तरण अभियान सुरु भयो: माओवादी नेता…

काठमाडौ । नेकपा नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी रुपान्तरणको अभियान ल्यारक्याल लामाको नियुक्ति बाट सुरु भएको टिप्पणी गर्नुभएको छ । सरकारले आईतबार विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरे पछि उहाँले सामाजिक संञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ- 'रुपान्तरण अभियानको उद्घाटन

पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हावी छ ,यस्ता विषयमा नबोल्ने कार्यकर्ता…

यो स्थितिमा पार्टी अध्यक्ष जो गोरखामा चुनाव लड्दै हुनुहुन्छ उहाँ वा पार्टीको कुनै संरचनाले संस्थागत छलफलको वातावरण बनाउनु पथ्र्यो तर