१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हारक्याल लामाको नियुक्तिबाट पार्टी रुपान्तरण अभियान सुरु भयो: माओवादी नेता न्यौपाने



अ+ अ-

काठमाडौ । नेकपा नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी रुपान्तरणको अभियान ल्यारक्याल लामाको नियुक्ति बाट सुरु भएको टिप्पणी गर्नुभएको छ ।

सरकारले आईतबार विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरे पछि उहाँले सामाजिक संञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ- ‘रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट शुरु भइसकेछ !’

पाँच दिन सम्म चलेको माओबादी केन्द्रीय समितिको बैठकले भदौ १६ गते बाट तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गर्ने निर्णय गरेके थियो ।