© 2023
काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन् । मंगलबार अपराह्न समितिको बैठक बस्ने गरी बोलाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । समितिका सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस

उहाँले अर्थमन्त्रीको अक्षमता ढाकछोप गर्न माओवादीले एम अधिकारी नै राष्ट्र बैंकको गभर्नर हो भनेको बताउनुभयो । स्वयं गभर्नर महाप्रसाद अधिकारीले