२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ: नवनिर्वाचित सभापति खतिवडा

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। संघीय संसदको

अयोग्यलाई दुई लाख दिने भए योग्यले कति पाउने सरकारले निर्णय…

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय

दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग(भिडियोसहित)

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीमाथि सांसद…

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न

हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउनुहुन्न– रामहरि खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदले सभामुख निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने बताउनुभएको छ ।

सीमामा काँडेतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि…

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको

कला, संस्कृति र साहित्यबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाललाई कला, संस्कृति र साहित्यको माध्यमबाट विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ । सोमवार