२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषी मन्त्रीको निर्देशन

जनकपुरधाम। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिनुभएको छ । मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आउनुभएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगो रूपमा

मलको लागि उपलब्ध बजेटले माग धान्न सकिएन: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक मलको माग १३ लाख टन भएपनि चालु आर्थिक वर्षमा ६ लाख टन मात्र

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । कृषि विभागले

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय

मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ

पदभारकै दिन कृषिमन्त्रीलाई मन्त्रालयमा अवरोध

सोमबार पद तथा गोपनीयताको शपथ लिए पदभार गर्न सिंहदरबारस्थित कार्यलय पुगेका मन्त्री अधिकारीलाई प्रवेशद्वारमा आन्दोलनरत कर्मचारीले अवरोध गरेका हुन् ।

धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

अधिकारीले ३४ हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ९५०