२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 1.54

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित



अ+ अ-

धादिङ i धादिङ २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले ३४ हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ९५० मत ल्याएका छन् । अधिकारी र लोहनीबीच १० हजार ५३३ मतान्तर छ ।