७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विमानस्थलबाट बरामद सुनको परिमाण बुझ्न राष्ट्र बैंक लगिँदै

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको सुनको परिमाण बुझ्न राष्ट्र बैंक पठाउने तयारी गरेको छ। विमानस्थलबाट बरामद गरेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) बाट सुन निकालेर परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउने तयारी गरिएको विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। विभागले बुधबार

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

काठमाडौँ । राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व

राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ

पशुपति रोड क्यारियरसहित विभिन्न फर्म विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले कर छली अभियोगमा पशुपति रोड क्यारियर नेपाल प्रा.लि.सहित विभिन्न फर्मविरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता