२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्ने

काठमाडौं । विभिन्न ११ देशबाट नेपालका राजदूत फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा कूटनीतिक निकायहरुसँग छलफल गर्न दिउँसो २ बजे बोलाएकी छन् । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी