© 2023
रसुवा। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो । भन्सार

विभागका अनुसार लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सिजी मोटर्स, पुजा इन्टरनेसनल नेपाल, पुजा कन्ट्रक्सन नेपाल तथा एजेन्ट नम्बर २४८, ८३३ र