१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?
रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दानाको एउटा पुरानो भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भिडियोमा रश्मिका इन्गेजमेन्ट भएको देखिएकी छिन् । वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । यस भिडियोमा उनी अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिएकी छिन् । इन्गेजमेन्टपछि दुवैजना आ–आफ्ना औंठी लगाएका देखिन्छन् ।

अभिनेत्री रश्मिका सवार विमान दुर्घटना हुनबाट बच्यो

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दाना आफ्नो फिल्मका कारण चर्चामा रहन्छिन् । पछिल्लो समय रश्मिकाले समस्याको सामना गर्नुपरे छ ।