२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रविका चालकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार बिहान तीनतले घरको छतबाट खसेर गम्भिर घाइते भएका थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनी भरतपुरस्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत् थिए । चिकित्सक र

चालक छतबाट खसेको प्रकरणमा लामिछानेको आग्रह– ‘चोट लागेको बेला नुन–चुक…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुःखको घडिमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

रवि लामिछानेका गाडी चालकको भेन्टिलेटरमा उपचार हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकको पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उपचार जारी छ ।

रास्वपाका अध्यक्ष लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा…

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक शम्भु भन्ने दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छौँ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताउनुभएको छ ।

अडिओ प्रकरण– केन्द्रीय समितिको बैठकअघि रविले ढाकासँग बेग्लै कुरा गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले अडिओ प्रकरणमा मुछिएका सांसद डा. ढाकाकुमार श्रेष्ठसँग

रवि लामिछानेले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने

पार्टीको पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार (आज) केन्द्रीय समिति बैठकबाट निर्णय हुने र बारे जानकारी

चुनावकै मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पद – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

आज आफैँ अख्तियारमा निवेदन दिन्छु, भ्रष्टाचारीलाई सबैभन्दा ठूलो कारबाही गर्नू–…

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि उनले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो

श्रेष्ठको अडियोबारे रवि भन्छन् – छानबिन गरेर कारबाही गर्न नसके…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा छानबिन गरेर दोषी

दबाबमा रविको राहदानीमा मुद्दा नचल्ने निर्णय गरेको होइन– महान्यायाधिवक्ता पोखरेल

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँ रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको बताउनुभयो ।

रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

आगामी बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज लिएर आउनेछु: रवि लामिछाने

लामिछानेले राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई दुख दिइरहेको टिप्पणी गरे।

रविविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश फुयाँलको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज सुनुवाइ हुँदैछ । लामिछानेविरुद्धको रिटको

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज सुनुवाइ हुने भएको छ ।

रवि लामिछानेविरुद्ध चार उजुरी

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय

रवि लामिछानेविरुद्धको रिटको पेसी भोलि

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ ।

रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकियो, न्यायाधीश सिन्हाले सुनुवाइ गर्न मानेनन्

न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यहि इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको