९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः…

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे) अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश गर्ने बताउनुभएको छ । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाइएको उहाँको भनाई थियो । बुधवार बिगो निर्धारण

चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा राख्नुपर्छ: महान्यायाधिवक्ता बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु: महान्यायाधिवक्ता बडाल

उहाँले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सविधानको धारा १५७को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा काठमाडौ महानगरपालीका वड ानं ७ चाबहिल निवासी