४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् । टोलीको मुख्य प्रशिक्षकमा म्याट औपचारिक रूपमा नियुक्त भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका महासचिव किरण राईको उपस्थितिमा रसले औपचारिक रूपमा प्रारम्भिक एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । रस पहिलो पटक