© 2023
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ । मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ । उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा हुनुहुन्थ्यो । विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बोलाएको बैठक बिहान ९ बजेदेखि सुरु भएको हो । बैठकमा आलमलाई सफाइ दिने फैसलाबारे