२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक घटनालाई गीत बनाइदिने डिएसपि लामा

काठमाण्डौ । स्वेदशमा रोजगारीको अवस्था नभएपछि गरीवि र वाध्यताले लाखौं युवाहरु आफ्नो घर परिवार थाँतथलो छोडेर विदेशका भूमिमा रगत पसिना बगाउन विवश छन् । भर्खर विहे गरेकी श्रीमती होस या ससाना केटाकेटी, वृद्ध बाआमालाई चटक्कै छोडेर विदेशि भूमिमा युवा अवस्थाको श्रम खर्चिनु पक्कै पनि उनीहरुको रहर होइन् वाध्यता हो ।