© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने छ । बैठकमा जेन–जी विद्रोहपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा