© 2023
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ । दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हराएको हो । लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोजले गोल गरे । प्रतियोगितामा लेबनानको पहिलो जित हो । यसअघि भएका दुवै खेलमा लेबनान पराजित भएको थियो

पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले