२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उत्तर कोरियासँग ११ गोल खाँदै एसिया कपको दौडबाट बाहिरियो नेपाल

काठमाडौं । एएफसी यू-२० महिला एसियन कपको छनौटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएको छ । भुटानमा जारी छनोटमा उत्तर कोरियासँग झण्डै एक दर्जन गोलले पराजित भएको नेपाल एसिया कपमा पुग्न सकेन । समूह ‘ए’मा रहेको उत्तर कोरिया भने ९ अंक जोड्दै एसिया कपमा पुगेको छ ।