६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी

काठमाडौँ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थितिलाई अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताइन् । कार्यक्रममा उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताउँदै महिलाहरूले पारिवारिक र पेसागत