२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?
रङ्गकर्मी मनोज पण्डितले दर्ता गराए काभ्रे २ बाट उम्मेदवारी

काठमाडौँ । रङ्गकर्मी मनोज पण्डितले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत सो क्षेत्रबाट नेकपा (एमाले) ले गोकुल बाँस्कोटालाई उम्मेदवार बनाएको छ । पण्डितले आफूले सो क्षेत्रबाट जित्ने भन्दा पनि एमाले उम्मेदवार बाँस्कोटालाई हराउने लक्ष्य रहेको बताएका छन्