© 2023
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका मनाङे काठमाडौंको सानो भर्याङबाट पक्राउ परेका हुन् । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार प्रहार गरेका थिए