२४ भाद्र २०८३, बुधबार
,
Latest
सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका मनाङे काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका हुन् । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ ।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार प्रहार गरेका थिए । सो घटनामा सर्वोच्चले दोषी ठहर गर्दै उनलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।

गुरुङलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिने जनाईएको छ ।

 

 

 

 




भर्खरै