८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धार्मिक तथा पर्यटकीय ताल पुरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको मुडका (मणिका) ताल पुरिँदै जान थालेको छ । चुरे पर्वत क्षेत्रबाट बग्ने खहरे खोलाले बगाएर ल्याउने माटो, ढुङ्का, बालुवालगायतले ताल पुरिन थालेको हो । ताल पुरिनबाट जोगाउनका लागि विभिन्न दातृ निकायको सहयोगमा छेकवार पर्खाल लगाउने कार्य गरिए पनि ताल पुरिने