२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धानबालीको बिमा गर्दै गाउँपालिका

बागमती। मकवानपुरको मनहरी गाउँपालिकाले धानबालीको बिमा गर्न थालेको छ । बालीमा लाग्ने रोग कीराको प्रकोपलगायतका कारणले उत्पादन कम हुने र किसान मारमा पर्ने भएकाले धानबालीको बिमा गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । अहिले धानबालीको याम भएकाले धानबालीको बिमा सुरु गरिएको र यामअनुसार सबै अन्नबाली र तरकारी