१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने बुद्धिजीवीको अडान

काठमाडौं । नेपाल बुद्धिजीवी परिषदले सरकारले ल्याउन लागेको अध्यादेश निस्तेज पार्नुपर्ने अडान राखेको छ । परिषदले आज एक विज्ञप्ती जारी गर्दै अपराधको राजनीति रोक्न अध्यादेशलाई निस्तेज पार्नुपर्ने बताएको हो । विज्ञप्तीमा काम चलाउ सरकारले निर्वाचन सकिएको र संसद्को विधिवत् गठन भई नसकेको अवस्थामा देशमा दीर्घकालीन महत्त्वका र नीतिगत निर्णय लिने