© 2023
बैतडी। बालविवाह रोक्न यहाँका अभिभावक नै सक्रिय भएका छन् । जिल्लाको पाटनका अभिभावकहरूले बालविवाह रोक्ने प्रतिबद्धता जनाएकासँगै जनचेतना जगाउन सक्रिय भएका हुन् । बालविवाहका कारण हुने सामाजिक, मनोवैज्ञानिक, आर्थिक, शारीरिकलगायत असरका विषयमा थाहा भएपछि आफूहरू सामूहिक रूपमा बालविवाह रोक्ने अभियानमा लागेको पाटन–६ का जनकसिंह विष्टले बताउनुभयो । गल्स फस्ट फण्डको