१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाराको काँटघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो

सिमरा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने काँटघाट महादेव मन्दिर (सहजनाथ महादेव) मा साउन महिनामा विशेष मेला लागेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ । काँटघाट महादेव मन्दिर दर्शन गर्नको

बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन

कलैया । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् । किसानले १० हजार हेक्टर

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

कलैया । बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज,

विशाक्त खानाले सिम्रौनगढका एकै घरका तीन बालबालिकाको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ ।

बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन

कलैया बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा

बाराबाट १७ हजार किलो अबैध प्याज बरामद

काठमाडौँ । बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरिएको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ना.६

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हँुदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत

पक्राउ परेका व्यक्तिलाई हतकडीसहित भगाएपछि बारामा स्थानीय र प्रहरीबीच भिडन्त

सिमरा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त दोहोरो भिडन्त भएको छ । हतियारसहित पक्राउ परेका ३५ वर्षका

बारामा फलामको रडले घोच्दा सेनाका एक जवानको मृत्यु

कलैया । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

बारामा उपनिर्वाचन लड्न मैले निर्णय गरिसकेको छैन– उपेन्द्र यादव

बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी

बारा ४ मा कांग्रेसका बागी इच्छाबहादुरलाई एमाले त्यागेका प्रभु साहको…

एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका हुन् ।

बारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

वीरगञ्ज । बाराको सिमरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का

तालाबन्दीपछि दैनिक काम प्रभावित

वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । सङ्घीय मामिला

नक्कली नागरिकता प्रकरण: छानबिन सुरु

वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि

निर्वाचनको दिन मृत्त भेटिएका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

काठमाडौं । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या