९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराबाट १७ हजार किलो अबैध प्याज बरामद



अ+ अ-

काठमाडौँ । बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरिएको छ ।

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ना.६ ख २६२५ नम्बरको ट्रकमा अबैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा प्याज बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ट्रक चेकजाँच गर्दा गिट्टी आयातको बिल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिए । ट्रकसहित प्याज राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

यस बारे आवश्यक अनुसन्धान भईरहेको छ ।