© 2023
हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमै बाहिरिएका छन्। आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सरकारमा नसमेटिएको भन्दै लामाले असहमति जनाएका हुन्। लामाका अनुसार, सभापति शेरबहादुर देउवाको सहमतिअनुसार आफूले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउने सर्तमा राजीनामा दिएका थिए।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले आन्तरिक मामिला

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौति भएको बताउनुभएको छ । प्रदेश युवा

काठमाडैँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताउनुभएको छ ।

मकवानपुर ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले नेपाली कांग्रेसमा नेतालाई खुइल्याएर आफू बन्न खोज्ने प्रवृत्ति हावी भएको भन्दै