© 2023
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताउनुभयो । प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३

काठमाडौँ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले कुनै पनि प्रहरीलाई ‘एरिया हद’ (एक प्रकारको नजरबन्द) मा नराखिएको स्पष्ट पारेको छ
बाढी पहिरोको विपत्तिको जोखिमको बेला सन्तोजनक काम नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको छ ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ