• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । आसन्न उपचुनावलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन् । संयोजक पौडेलले

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ ।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ: प्रधानमन्त्री(भिडियोसहित)

उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टको निवासमा

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी जानुभएको प्रधानमन्त्री प्रचण्ड गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ: प्रधानमन्त्री दाहाल

“अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “हामी छिट्टै सबै दलको सहमतिमा

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ: प्रधानमन्त्री(भिडियोसहित)

उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताउनु भयो ।

सरकार मुलभुत रुपमा पूर्ण भयो, अब देशले गति लिन्छ: प्रधानमन्त्री

उहाँले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गर्नुभयो ।

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु– प्रधानमन्त्री(भिडियोसहित)

“यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू

मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनु भयो

मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन, प्रधानमन्त्रीले भेट्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गर्नुभएको हो।

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटघाट

आजको छलफलबाट सहमति जुटाई मन्त्रिपरिषद विस्तार भए भोलि शपथ ग्रहण लिने तयारी रहेको बताईएको छ ।

जनसंख्या असन्तुलित भएकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

उहाँले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएकोले नेपालको जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको हो

सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ– प्रधानमन्त्री

हिजोदेखि पुन: राजनीतिक वातावरण बनेको र लय पक्रिएको भन्दै उहाँले सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने

प्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश केहीबेरमा आउने

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको रिटको सुनुवाइको आदेश केहि बेरमा आउने बताइएको छ ।

ममाथि मात्र होइन, सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिएर आफूलाई मात्रै नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी

अपडेट: प्रधानमन्त्रीको निर्देशनपछि दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्वार

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल: प्रधानमन्त्री

  उहाँले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु