• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले
मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताउनुभएको छ। कांग्रेससहित ८ दलीय सांसद प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताउनुभयो ।साथै, उहाँले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी समेत गर्नुभयो ।  

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ: प्रधानमन्त्री

उहाँले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछु: प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको तयारी

उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक: प्रधानमन्त्री (पूर्णपाठसहित)

“यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।”

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ: प्रधानमन्त्री

उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पु¥याउने विश्वास

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ

‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास…

उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री…

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले

शपथमा गोपनीयता शब्द हटाउन सूचना आयोगको सुझाव

राष्ट्रिय सूचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष वार्षिक प्रतिवेदन २०७८/०७९ बुझाएको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निबास

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ– प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयलको नेतृत्वबारे निर्णय लिइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न दोस्रो पटक बालुवाटार पुग्नुभएको हो ।

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझायो (पूर्णपाठ)

ज्ञापनपत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण

प्रधानमन्त्री र अमेरिकी राजनीतिक मामिला उपमन्त्रीबीच भेटवार्ता

नुल्यण्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक को निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले

प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप हुन थाल्यो: प्रधानमन्त्री प्रचण्ड

टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होछार समारोहमा उहाँले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावबाट नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना हुन नदिने

प्रधानमन्त्रीले मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको उक्त