२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २८६

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ आगामी १२ गते गर्ने तयारी

काठमाडाैँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अघि बढाएको छ। बिहीबार

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम

प्रतिनिधि सभा निर्वाचनः २,८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक…

२ हजार ८ सय ९० जना उमेदवारहरुको जमानत जफत भएको छ । ती मध्ये ३ सय ५० जना उमेदवारहरुको मत

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर

बदर मतको प्रमुख कारण प्रत्यक्षतर्फ एउटै मतपत्रमा मतदाताले दुई वा सोभन्दा बढी उम्मेदवारमा चिह्न लगाउनु रहेको आयोगले प्रारम्भिक अध्ययनबाट पत्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ । जारी मतगणनाअनुसार हालसम्म छवटा

प्रतिनिधिसभा निर्वाचनमा सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत

काठमाडाैँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका विभिन्न सात जिल्लामा गरी ४९३ जना उम्मेदवारको जमानत जफत भएको

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन्…

राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर

समानुपातिकतर्फ रास्वपा अग्रता, प्रत्यक्षतर्फ १२४ क्षेत्रमा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

हालै भएको प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्व अर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामोसमय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरुलाई खासगरी रास्वपाको

 समानुपातिक मतगणना : सुर्खेतमा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा…

काठमाडाैँ । कर्णाली प्रदेशका तीन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा फरक–फरक दलले अग्रता हासिल गरेका छन्। सुर्खेतमा नेपाली कांग्रेस पहिलो

संसद्मा युवा लहरः ३५ वर्षमुनिका २३ सांसद निर्वाचित

यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। युवा सांसदहरूले संसद्मा प्रवेशसँगै जनताले

पुराना दलका पदाधिकारी को–को भए पराजित ?

निर्वाचन आयोगको पछिल्लो गणनाअनुसार रास्वपाको पक्षमा प्रत्यक्ष र समानुपातिकमा झन्डै दुई तिहाइ मत प्रकट भएको देखिन्छ । यो समाचार तयार

प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका…

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज विहान १०ः५० बजेसम्मको

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर शाही विजयी भएका छन्। यससँगै राप्रपाले यस पटकको निर्वाचनमा जितको

लमजुङमा रास्वपाका केसी विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका

दाङ-२ मा पनि रास्वपाका आचार्य विजय

२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

चितवन-३ मा सोविता विजयी, रेनु पराजित

चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।

तनहुँ-१ मा रास्वपाका डा वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका