१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु कुमार यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेस प्रदेशका किसानहरु समस्यामा परेको बताउनु भयो । उहाँले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गर्नुभएको छ । सदनको

नागरिकता विधेयक माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथि छलफल जारी छ । सो विधेयकमाथिको

प्रतिनिधिसभा: समयसीमाको ख्याल नगर्दा अपूरो वाक्यमै सिमित सांसद

काठमाडौँ । प्रतिनिधिसभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीवारको प्रतिनिधि

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न सांसद ढकालको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गर्नुभएको छ ।

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना– प्रदीप ज्ञवाली…

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले महँगीका विषयमा आफूले बोलेको कुरालाई ट्रोल बनाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ: सांसद ज्ञवाली

काठमाडौँ । सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको

‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सम्झौता अनुमोदन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई

धौवादी फलाम खानीको उत्खनन गर्न माग

काठमाडौँ । आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण

न्यायालयको सुधारमा ध्यान दिन सांसदहरुको जोड

काठमाडौँ । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ

तेस्रो लिंगीले पाउने नागरिकता अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता

हतियार खरिदका लागि छुट्याईएको रकम बारे स्पष्ट पार्न प्रधानमन्त्री देउवासँग…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौंला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम

प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक

गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित

प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ । ती विधेयकमा औषधी ऐन संशोधन विधेयक

प्रतिनिधिसभा: स्वास्थ्य बीमा अनुरुपको उपचार नपाएकामा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा

संसदमा एमालेकाे प्रश्न : रकमान्तर गरेर प्रहरीका लागि हतियार खरिद…

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक…

काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय)