© 2023
काठमाडौँ। अमेरिकी सैन्य कमाण्ड (साउथकम) ले आईतवार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि नयाँ सैन्य आक्रमण गरेको छ । उक्त कारबाहीमा परी डुङ्गामा सवार दुई जनाको मृत्यु भएको साउथकमले पुष्टि गरेको छ । साउथकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका