२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पारोका प्रशिक्षक शर्मा भन्छन् – यसपल्ट राम्रो चुनौती दिनेछौं

काठमाडौँ । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले चुनौती प्रस्तुत गर्ने बताउनुभएको छ । आगामी साउन २९ गते दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो र नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । सोही प्लेअफ खेल्न शनिवार नेपाल