२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा

काठमाडौँ । ललितपुरस्थित कुपण्डोल नजिकै बागमती नदीको किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आएको छ । भेलो सोलुसनले ललितपुर महानगरपालिकाको सहयोगमा पम्प ट्र्याक सञ्चालनमा ल्याएको हो । ‘पम्प ट्र्याक’मा साइक्लिङका साथै स्केट पनि गर्न सकिन्छ ।