५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न

मान्म, (कालीकोट) । यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिनुभयो । “सङ्घीय सरकार र प्रदेश