२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुनाव आइसक्यो, मुलुक झन् दलदलमा फस्दै छ, तर ढुंगो बोल्ला…

काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको पनि दुई महिना बढी भयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि जनताले निर्वाचित गरेको संसद भंग भयो र संसद बाहिरबाट सरकार बन्यो । सुशिला कार्की नेतृत्वको सरकार निर्माण भएको पनि दुई