© 2023
काठमाडौँ । दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् । लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र मुठभेडको सम्भावना रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनी सम्पर्कविहीन बनेका हुन् । प्रहरीका अनुसार भुसालको खोजी भइरहेको छ । उनको डेरामा बाहिरबाट साँचो

प्रहरीले माइतीघर मण्डलाबाट डा निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ ।