१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोक-संस्कृतिका सारथिद्वय अधिकारी र भैरव सांस्कृतिक समितिलाई सम्मान

गण्डकी: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकवि केशरी धर्मराज थापाले नेपाली लोकसङ्गीत क्षेत्रमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । ‘धर्मराज-सावित्री थापा प्रतिष्ठान’ ले थापाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले लोक साहित्य, संस्कृति एवं लोकगीतको जगेर्ना र उत्थानमा जनकविको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

काठमाडौँ: जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका