© 2023
काठमाडौँ। निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । यही साउन २१ देखि २४ गतेसम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रीम’ मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक