© 2023
काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएको छ । गएराति आएको बाढीले वैकल्पिक सडक बगाएपछि यातायात आवागमन ठप्प भएको छ । गएरातिको वर्षाले चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम