© 2023
काठमाडौँ । पत्रकार दिलभूषण पाठकको मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा तोकिएको छ । विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनको बयान र थुनछेक आज बहस हुने भएको हो । यससँगै, पाठक आज आफैँ अदालतमा उपस्थित भएका छन् । उनी उपस्थित भएपछि बयान र थुनछेकका लागि न्यायाधीश भट्टको