२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित हुँदै नेपालले लगातार तेस्रो हार चाखेको हो । टस हारेर पहिले फिल्डिङ गरेको नेपाललाई नेदरल्यान्ड्सले जितको लागि १४१ रनको लक्ष्य दिएको थियो । जबाफि ब्याटिङ गरेको

करणको तुफानी ब्याटिङमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ ।

टी–२० क्रिकेट: पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै

त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच खेल हुँदैछ । घरेलु

दिपेन्द्रको शतकीय इनिङ्समा नेपालले मलेसियालाई दियो २२४ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र मलेसियाबीच खेल जारी छ ।

मलेसियाविरुद्ध नेपाल विजयी

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ ।

नेपाललाई मलेसियाले दियो ११५ रनको सामान्य लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल जारी छ ।

टी–२० सिरिज : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पीएनजीसँग खेल्दै

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पीएनजीसँग क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा जित निकाल्दै त्यसको मूल्य चुकाउने रणनीतिसहित मैदानमा उत्रनेछ ।