© 2023
काठमाडौं। बागमती प्रदेश स्तरमा जुनियर खेलाडीहरूको सहभागिता रहने तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। जैशिदेवल युथ क्लवको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा 'स्व. पि.एल. सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३' आगामी बैशाख २४ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने