२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रणजी ट्रफी जित्ने प्रत्येक खेलाडीले एक करोड नगद र बीएमडब्लु…

एजेन्सी । रणजी ट्रफीको प्लेट ग्रुपमा हैदरावादले मेघालयलाई ५ विकेटले पराजित गर्यो । यो जितपछि हैदरावादको टोली एलिट समूहमा फर्किएको छ । दोस्रो इनिङ्समा तिलक वर्मा र अनुभवी ब्याट्सम्यान गहलोत राहुल सिंहले अर्धशतक बनाएर आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । जितपछि हैदरावाद क्रिकेट संघ (एचसीए) ले ठूला पुरस्कारको घोषणा